images
images

सरकारद्धारा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९८ अर्ब ८३ करोड बजेट विनियोजन

  • १५ जेष्ठ २०७९, आईतवार १८:५३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा सो आकारको बजेट ल्याउनुभएको हो । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।