images
images

स्थानीय तहमा रोजगारी सिर्जना गर्न सात अर्ब बजेट विनियोजन

  • १५ जेष्ठ २०८०, सोमबार १७:१४

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा सो कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको हो । ‘आत्मनिर्भर अर्थतन्त्र विकास गर्न रोजगारी, लघु उद्यम प्रर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा सो रकम खर्च गरिने अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।