images
images

जग्गाको कित्ताकाट फुकुवा

  • १५ जेष्ठ २०८०, सोमबार १७:३७

काठमाडौं । रोकिएको कित्ताकाट सरकारले खुला गरेको छ ।

आज संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाँट खुला गरेको घोषणा गर्नुभएको हो । केही समयदेखि कित्ताकाट रोकिएको थियो । अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो । तर, जग्गाको वर्गीकरण कसरी गरिन्छ भन्ने कुरा खुलाइएको छैन ।