images
images

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

  • १५ जेष्ठ २०८०, सोमबार १९:४०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आज संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले सो बजेट घोषणा गर्नुभएको हो । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिनुभयो । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस्