images
images

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वाेच्चका अधिकृत पनि पुगे प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।