images
images

बागमती प्रदेश सरकारले पशुपति चौंलागाई स्मृती अस्पताललाई विशिष्टिकृत गर्ने

  • १६ जेष्ठ २०७९, सोमबार १४:२३

हेटौंडा । बागमती प्रदेश सरकारले पशुपति चौंलागाई स्मृती अस्पताललाई विशिष्टिकृत गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले पशुपति चौंलागाई स्मृती अस्पताललाई विशिष्टिकृत गर्ने जानकारी गराएको हो ।