images
images

मन्त्रिपरिषद् बैठकः कार्यपालिका र जिससमा सहमति गर्न प्रदेश र जिल्ला समितिलाई निर्देशन

  • १६ जेष्ठ २०७९, सोमबार १७:३६

सत्ता गठबन्धनको स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्य पालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो ।