images
images

कक्षा १२ को परीक्षाफल आज सावर्जनिक हुने

  • १४ भाद्र २०७९, मंगलवार १०:५५

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ। गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।