images
images

सिन्धुपाल्चोकमा एक पुरुष मृत फेला

  • ११ बैशाख २०८१, मंगलवार १०:२४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक पुरुष मृत्त फेला परेका छन् ।

मेलम्ची नगरपालिका–७ दुवाचौर काफ्ले खोला जंगलमा ४७ वर्षीय विष्णु बहादुर अधिकारी मृत्त अवस्थामा फेला परेका हुन् । उनी वैशाख १ गतेदेखि बेपत्ता भएकोमा घरबाट ७ सय मिटर पश्चिमतर्फ लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्तक अधिकारीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ ।