प्रदेश

सबै

कर्णालीका मुख्यमन्त्रीले लिए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिएका छन् । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । ...

सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने माओवादी केन्द्रका प्रवक्ता सापकोटाको भनाई

दोलखा । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवँ प्रवक्ता अग्निप्रसाद सापकोटाले बर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा...

कोशी सरकारमा माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीहरुले आज मुख्यमन्त्री केदार कार्की ...

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरिने

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नयाँ समीकरणमा आबद्ध दलहरुमा सहमति भएपछि पार्टीले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेशसभा संसद सचिवालयमा आज ...

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले संविधानको धारा १ सय ६८ को...

पर्वतमा दम्पतीको हत्या लुटपाट गर्ने उदेश्यले भएको खुलासा

पर्वत । पर्वतको जलजलामा घरभित्र सुतिरहेको अवस्थामा फेला परेका दम्पतीको हत्या लुटपाट गर्ने उदेश्यले भएको खुलासा भएको छ । जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६...

जिरी नगरपालिकाको सार्वजनिक सुनुवाई (हेर्नुहोस् तस्विरमा)

जिरी(दोलखा) ।  दोलखाको जिरी नगरपालिकाले दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले हिजो मानेडाँडापार्कमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई...

दोलखाकी स्वास्थ्यकर्मीको काठमाडौंमा मोटरसाइकलको ठक्करवाट मृत्यु

जिरी(दोलखा) । दोलखाको बिगु गाउँपालिका–२ वराङ स्वास्थ्य चौकीकी सिनियर अनमी शान्ति केसी खड्का (जानुका) को मोटरसाइकलको ठक्करवाट मृत्यु भएको छ । कामको शिलशिलामा काठमाडौं गएकी अनमि खड्काको पेप्सिकोलामा मोट...

बन्चरोले घाँटीमा प्रहार गरी आफ्नै छोराले गरे बुबाको हत्या, बन्चरोसहित लालदेब प्रहरी नियन्त्रणमा

सप्तरी । सप्तरीमा घरायसी विवादमा बन्चरोले घाँटीमा प्रहार गरेर आफ्नै छोराले बुबाका हत्या गरेका छन् । सप्तकोसी नगरपालिका–३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले आज आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको ब...

रौतहटमा जारी कर्फ्यु आजबाट पूर्ण रुपमा हट्ने

रौतहट । रौतहटका विभिन्न स्थानमा लगाइएको कफ्र्यु आदेश आजबाट पूर्ण रुपमा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचना जारी गरी कफ्र्यु आदेश आज बेलुकी ५ बजे...

टेलिभिजनबाट तातो हावाबारे जानकारी दिँदै थिइन, गर्मी सहन नसकेर आफै ढलिन्

भारतमा एक जना टेलिभिजन प्रस्तोता तातो हावाबारे जानकारी दिँदै थिइन् । समाचार वाचनको क्रममा मौसमसम्बन्धी तातो हावाबारे जानकारी दिइरहेकी भारतको दूरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामुद्रा सिन्हा चर्क...

लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त

लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा माओवादी केन्द्रबाट दिपेन्द्र पुन, नेकपा एमालेबाट चेतनारायण आचार्य र जनता समाजवादी पार्टीबाट भण्डारीलाल...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र नागरिक उन्मुक्ती पार्टीको समर्थनमा दावी ...

सुदूरपश्चिमको किचलो अन्त्य, दीर्घ सोडारीलाई एमालेको समर्थन

नेकपा एमालेले सुदुरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकिकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आज दिउँसो मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका...

अर्थ बाणिज्य

सबै
images

अन्तर्वार्ता

सबै

जिरी ताल निर्माणकालागि आवश्यक जिम्मेवारी र दायित्व पुरा गर्नेछौंः नगर प्रमुख जिरेल

संघीयता कार्यान्वयनपछि बनेको स्थानीय सरकारमा पहिलो पटक निर्वाचित जनप्रतिनिधि विदा भएर नयाँ जनप्रतिनिधि आएको पनि डेढ वर्ष पुरा भइसकेको छ । दोश्रो कार्य

  • ११ पुष २०८०, बुधबार ०९:५०
images
images

खेलकुद

सबै
images

फोटो फिचर

सबै