images
images

सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु

  • ५ मंसिर २०७९, सोमबार १८:४९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ र २ को मतगणना सुरु भएको छ ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा र एमालेका उम्मेदवार सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर २ मा कांग्रेसका मोहन बस्नेत र एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।