
काठमाडौं । एसईई परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।