images
images

कक्षा १२ को पुनर्योगको नतिजा सावर्जनिक

  • २४ कार्तिक २०७९, बिहीबार १०:५३

काठमाडौं । कक्षा १२ को पुनर्योगको नतिजा सावर्जनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सावर्जनिक गरेको हो । वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएको नियमित, आशिंक र गे्रडवृद्धि परीक्षाको अन्तिम चरणको पुनर्योगको नतिजा आज सावर्जनिक गरेको हो । परिर्वतित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितीले १० दिनपछि सक्कल ग्रेडसिट सहिते कार्यलयमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।