images
images

बागमती नदीमा डुबेर रामेछापका युवकको मृत्यु

  • ५ बैशाख २०८१, बुधबार १९:१३

काठमाडौं । बागमती नदीमा पौडी खल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिकाका  एक युवकको मृत्यु भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्का आज दिउँसो साथिहरूको साथमा बागमती नदीमा पौडी खेल्न गएका थिए ।