images
images

तामाकोशी नदीमा नुहाउने क्रममा भिमेश्वरका एक पुरुष बेपत्ता

  • ८ जेष्ठ २०८०, सोमबार ०८:३३

दोलखा । तामाकोशी नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय नारायण थामी नदीमा नुहाउने क्रममा हिजो दिउँसो बेपत्ता भएका हुन् । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।