images
images

काभ्रेपलाञ्चोक १ (क) बाट माओवादीका ढकाल विजयी

  • ८ मंसिर २०७९, बिहीबार १७:३४

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ को सदस्यमा नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी भएका छन् ।

सावर्जनिक मतपरिणामअनुसार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन् ।