images
images

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

  • १३ माघ २०७९, शुक्रबार १६:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमित खोज्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको बताइएको छ । योसँगै माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ ।निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।