images
images

सिन्धुपाल्चोक बस दुर्घटनामा घाईते भएकाहरुको नामावली (विवरणसहित)

  • ७ बैशाख २०८१, शुक्रबार ११:२८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोका तौथलीमा जन्ती बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाईते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोक जन्ती लिएर जाँदै गरेको बस आज बिहान तौथलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने बेहुलासहित ५२ जना घाईते भएका हुन् ।

घाईतेहरुको विवरण

१) दोलखा बस्ने २१ बर्षिया स्वस्थानी तामाङ, टाउको हात खुट्टामा चोट, अबस्था मध्यम
२) दोलखाका अन्दाजी २५ बर्षिय प्रकास तामाङ, टाउको खुट्टामा चोट, अवस्था मध्यम
३) दोलखाको भीमेश्वर नगरपालिका१ बस्ने बर्ष ४४ को ज्ञान बहादुर तामाङ, टाउको र शरिरमा चोट, अवस्था मध्यम
४) चालकः दोलखाका ३४ बर्षिय दल बहादुर तामाङको टाउको हात खुट्टामा चोट, अवस्था मध्यम
५) दोलखाको कालिन्चोक गा.पा. ९ बस्ने बर्ष २४ को सिँह बहादुर लामा टाउको , ढाडमा चोट अवस्था मध्यम
६) दोलखाको भिमेश्वर न.पा. १ बस्ने बर्ष अंन्दाजी १७ बर्षिय ईश्वर थामी, टाउको, हात खुट्टामा चोट, अवस्था मध्यम
७ दोलखाको सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी, टाउको हात खुट्टामा चोट, अवस्था मध्यम
८) दोलखाको भिमेश्वर न.पा.१ बस्ने गोपाल थामी, अनुहारमा सामान्य चोट
९ं) सोही स्थानका राम चन्द्र थामी, खुट्टामा सामान्य चोट, (सामान्य उपचार पश्चात डिस्चार्ज)
१०) सोही स्थानका सुनिल थामी, हातमा सामान्य चोट, सामान्य उपचार पश्चात डिस्चार्ज
११) सोही स्थानका सन्जिव थामी, ढाडमा सामान्य चोट
१२) सोही स्थानकाश्रीराम थामी, निधारमा सामान्य चोट
१३) सोही स्थानका चम्फा थामी, हात खुट्टामा सामान्य चोट
१४) सोही स्थानका सुकमाया थामी, हातमा सामान्य चोट
१५) सोही स्थानका भुबन थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
१६) सोही स्थानका डिल्ली थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
१७) सोही स्थानका बस्ने भिम बहादुर थामी, सामान्य घाईते, सामन्य उपचार पश्चात डिस्चार्ज
१८) सोही स्थानका रोमन थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
१९) सोही स्थानका सागर थामी, सामान्य घाईते
२०) सोही स्थानका विवस थामी, सामान्य घाईते
२१) सोही स्थानका यज्ञ बहादुर थामी, सामान्य घाईते
२२) सोही स्थानका विक्रम थामी, सामान्य घाईते
२३) सोही स्थानका कृष्ण थामी, सामान्य घाईते
२४) सोही स्थानका रन्जिला थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
२५) सोही स्थानका नवराज थामी, सामन्य घाईते
२६) सोही स्थानका रोसिला थामी, सामन्य घाईते
२७) सोही स्थानका उर्मिला थामी, सामान्य घाईते
२८) सोही स्थानका रोहित थामी, सामान्य घाईते
२९) सोही स्थानका सम्राट थामी, सामान्य घाईते
३०) सोही स्थानका शुसिल थामी, सामान्य घाईते, दुलाहा सामान्य उपचार पश्चात डिस्चार्ज
३१) सोही स्थानका साहिली थामी, सामान्य घाईते, दुलाहाको आमा, सामान्य उपचार पश्चात डिस्चार्ज
३२) सोही स्थानका नारायण थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
३३) सोही स्थानका पुरुषोत्तम थामी, सामान्य घाईते
३४) सोही स्थानका मोहन थामी, सामान्य घाईते
३५) सोही स्थानका सन्त बहादुर थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज,
३६) सोही स्थानका राजेश थामी, सामान्य घाईते
३७) सोही स्थानका राजकुमार थामी, सामान्य घाईते
३८)ं सोही स्थानका टिकाराम थामी, सामान्य घाईते
३९) सोही स्थानका रमेश थामी, सामान्य घाईते
४०) सोही स्थानका मुरारी थामी, सामान्य घाईते
४१) सोही स्थानका गणेश भुजेल, सामान्य घाईते, सामन्य उपचार पश्चात डिस्चार्ज
४२) सोही स्थानका भगवान भुजेल, सामान्य घाईते, सामन्य उपचार पश्चात डिस्चार्ज
४३) सोही स्थानका राजिब थामी, सामान्य घाईते, सामन्य उपचार पश्चात डिस्चार्ज
४४) सोही स्थानका ईश्वर भुजेल, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
४५) सोही स्थानका रन्जित थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
४६) सोही स्थानका रण बहादुर थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
४७) सोही स्थानका कान्छा थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
४८) सोही स्थानका अमर बहादुर थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
४९) सोही स्थानका धन बहादुर थामी, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
५०) दोलखाको भीमेश्वर नगरपालिका ३ बस्ने धुर्ब कुसुले, सामान्य घाईते, सामान्य उपचार पश्चात डिस्चार्ज
५१) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका २ बस्ने खेलराज थामी, सामान्य घाईते
५२) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गा.पा.२ गोकुल थामी, सामान्य घाईते