images
images

रामेछापमा बस दुर्घटनामा परी ४० जना घाइते

  • २१ असार २०७९, मंगलवार ११:३५

रामेछाप । रामेछापमा बस दुर्घटनामा परी ४० घाइते भएका छन् ।

जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ ४० जना घाइते भएका हुन् । हिलेदेवीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटना भएको रामेछापका प्रहरी नाउव उपरीक्षक डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार भइरहेको छ । घाइते मधये ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।