images
images

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सरकारको घोषणा

  • ५ जेष्ठ २०८०, शुक्रबार १७:३९

काठमाडौँ । आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गर्नुभएको छ । उहाँले जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्य अनुसरुप प्रयोग भएर नभएको समेत अनुगमन गर्ने बताउनुभयो ।