images
images

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने (पुर्ण पाठसहित)

  • २२ मंसिर २०८०, शुक्रबार १२:१६

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको ब्याजदर घट्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदर र नीतिगत दर घटाएपछि बैंक तथा वित्तिय संस्थाको ब्याजदर घट्ने भएको हो । पहिलो त्रैमासिक समिक्षा अनुसार बैंकदर ० दशलमव ५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि व्याजदर थप घट्ने भएको हो ।