images
images

प्रधानमन्त्री पत्नी सीताको शवयात्रा र अन्त्येष्टि (हेर्नुहोस, तस्विरमा)

  • २७ असार २०८०, बुधबार १५:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ ।

दाहालको आज दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम बिदाइ गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीताका श्रीमान् प्रचण्डले दागबत्ती दिनुभएको थियो । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो । दाहालको आज बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

नर्भिकदेखि आर्यघाटसम्मको शवयात्राः