images
images

हिमपातपछिको कालिञ्चोक (फोटोफिचर)

  • ५ चैत्र २०७९, आईतवार ११:०१

जिरी (दोलखा) । हिमपात भएसँगै दोलखाको पर्यटकीय एवम् धार्मिक स्थल कालिञ्चोक क्षेत्र सेताम्य भएको छ ।

हिजो कालिञ्चोक क्षेत्रमा यो वर्षको दोस्रो पटक हिमपात भएपछि कालिञ्चोक क्षेत्र हिउँले सेताम्य भएको हो । यो सँगै पर्यटकको संख्या समेत बढेको पर्यटन व्यवसायिहरुले बताएका छन् । विगतका वर्षहरुमा पौष तथा माघ महिनामै हिमपात हुने गरेपनि यो पटक दोलखामा ढिलागरी हिमपात भएको छ ।

हिमपातपछि खुलेको कालिञ्चोक