images
images

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुदाँ १ सय भन्दा बढीको मृृत्यु

  • ११ बैशाख २०७९, आईतवार १०:२६

नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। अफ्रिकी देश नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोट हुदाँ १ सय भन्दा बढीको मृत्यु भएको हो । विस्फोटबाट प्रशोधन केन्द्र ध्वस्त भएको छभने वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन।